दफा ६
अनुमतिपत्र दिन इन्कार गर्न सकिने
दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणको दृष्टिकोणले उपयुक्त नदेखिएमा अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ र त्यसरी इन्कार गर्नाको आधार र कारण उल्लेख गरी यथाशीघ्र लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ ।
वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अनुमतिपत्र प्राप्त नगरी कारोबार गर्न नहुनेदफा ४: अनुमतिपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा ५: अनुमतिपत्र दिन सक्नेदफा ६: अनुमतिपत्र दिन इन्कार गर्न सकिनेदफा ७: शर्तहरु तोक्न सक्नेदफा ८: अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्थादफा ९: पूर्वाधार सम्बन्धी व्यवस्थादफा १०: न्यूनतम चुक्ता पूँजी र आर्थिक स्रोत कायम गरेको हुनु पर्ने
परिच्छेद - ३
दफा ११: बोर्डको पूर्व स्वीकृति लिनु पर्नेदफा १२: सञ्चालक सम्बन्धी व्यवस्थादफा १३: वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्थादफा १४: वस्तु विनिमय बजारको शेयर लिन नसक्ने अवस्थादफा १५: वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकारदफा १६: वस्तु वा कारोबारको सीमा निर्धारण गर्न सक्नेदफा १७: लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्नु पर्नेदफा १८: वस्तु विनिमय बजारको प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था
परिच्छेद - १०
दफा ४१: कोष सम्बन्धी व्यवस्थादफा ४२: लेखा परीक्षक नियुक्तिदफा ४३: सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्थादफा ४४: विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेदफा ४५: वस्तु करार सम्बन्धी विशेष व्यवस्थादफा ४६: विदेशी वस्तु विनिमय बजारमा कारोबार गर्न सक्नेदफा ४७: विदेशी मुद्रामा कारोबार गर्न स्वीकृति लिनु पर्नेदफा ४८: सूचना तथा विवरण दिनु पर्नेदफा ४९: प्रतिवेदन पेश गर्नु पर्नेदफा ५०: विवरण सार्वजनिक गर्नु पर्नेदफा ५१: आदेश वा निर्देशनको पालना गर्नु पर्नेदफा ५२: जरिबाना असुल गरिनेदफा ५३: पुनरावेदन गर्न सकिनेदफा ५४: नेपाल सरकार वादी हुनेदफा ५५: नेपाल सरकारले निर्देशन दिन सक्नेदफा ५६: बोर्डलाई सहयोग गर्नु पर्नेदफा ५७: अधिकार प्रत्यायोजनदफा ५८: नेपाल सरकारसँग सम्पर्कदफा ५९: पदाधिकारीलाई कारबाही हुनेदफा ६०: आचारसंहिता बनाई लागू गर्न सक्नेदफा ६१: नियम बनाउने अधिकारदफा ६२: विनियम बनाउन सक्नेदफा ६३: निर्देशिका बनाई लागू गर्न सक्नेदफा ६४: यसै ऐन बमोजिम हुने